राष्ट्रियसभामा एमालेको प्रश्न : गृहमन्त्रीले राजीनामा दिनुपर्ने हो, तर किन दिनुभएन ?

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता देवेन्द्र दाहालले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिएर नैतिकता देखाउनुपर्नेमा अनावश्यक टिप्पणी गर्दै हिंडेको बताएका छन् । बिहिबार राजीनामा दिनुपर्नमा नदिएको भनी राष्ट्रिय सभा बैठकमा प्रश्न उठेसँगै अवैध सुन आयात प्रकरणका सम्बन्धमा उच्च स्तरीय छानविन समिति गठन गर्नुपर्ने आफ्नो पार्टीको माग रहेको बताएका हुन् ।

 

उनले भने, ‘यस्तो गम्भीर घटना गृहमन्त्रीको संलग्नताबिना होला र रु त्यसैले अब यो नैतिकताको विषय रहृयो र रु ३ गते राजीनामा दिएको भए हुन्थ्यो । अब यो गृहमन्त्री, अर्थमन्त्री र लगातका विमानस्थलको सम्पुर्ण सुरक्षा संयन्त्र अनुसन्धानको घेरामा आएको छ । अब गृहमन्त्री अनुसन्धानको घेरामा रहनुपर्छ भन्ने हाम्रो भनाइ छ ।’

 

छानबिन समिति संसदीय समिति पनि हुन सक्छ वा संसद बाहिर पनि हुन सक्ने उनको भनाइ छ । संसदीय छानबिन समिति बनाउने भए राष्ट्रिय सभाका सदस्यहरुको समेत सहभागिता हुनुपर्नेमा उनको जोड छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.