नायिका केकी अधिकारी जुम ब्यूटी एकेडेमीको ब्राण्ड एम्बेस्डरमा नियुक्त

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नायिका केकी अधिकारी जुम ब्यूटी एकेडेमीको ब्राण्ड एम्बेस्डरमा नियुक्त भएकी छन् । शुक्रबार एकेडेमीले महाराजगञ्ज शाखामा एक औपचारिक कार्यक्रम गरी  नायिका अधिकारीलाई ब्राण्ड एम्बेस्डर नियुक्त गरेको हो ।

 

औपचारिक कार्यक्रममा बोल्दै एकेडेमीका सञ्चालकद्वय सौन्दर्यबिद् जुनु चक्रधर र कृषप तनावासुले नायिका अधिकारीलाई ब्राण्ड एम्बेस्डरको रुपमा पाउँदा आफुहरुलाई ठुलो हौसला थपिएको बताएका छन् । साथै एकेडेमीले अझै आफ्नो क्षमता र अन्तराष्ट्रिय स्तरमै गुणस्तरीयता बढाउँदै जाने समेत जनकारी गराए ।

 

कुपन्डोलमा प्रधान कार्यालय रहेको यस जुम ब्युटी एकेडेमीको महाराजगञ्ज, कलंकी, बौद्ध चुच्चेपाटी, तीनकुने, भक्तपुर, बनेपा, ग्वार्खो, गोंगबु, बालाजु र तीनकुनेमा शाखाहरु सञ्चालित छन् । एकेडेमीले पछिल्लो समय काठमाडौँको स्वयम्भूमा ११ औँ शाखा सञ्चालनमा ल्याएको थियो ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.