अञ्जु पन्तको नयाँ गीत ‘तिम्रो सुन्दर रूप’ सार्वजनिक


काठमाडौं । गायिका अञ्जु पन्त र रञ्जन राईको स्वरमा नयाँ गीत ‘तिम्रो सुन्दर रुप’ सार्वजनिक भएको छ । गीत गायिका अञ्जु पन्तकै अफिरियल युट्युबच्यानल ‘ अञ्जु पन्त अफिसियल’ मार्फत सार्वजनिक गरिएको हो ।
गीतमा अञ्जुका श्रीमान थिर कोइरालाको शब्द र नविन कार्कीको संगीत रहेको छ ।सार्वजनिक गीतको भिडियोमा परितोषिका पन्त र विक्रम बुढाथोकी फिचर्ड भएका छन् । प्रेमभाव बोकेको यस गीतको भिडियोमा उनीहरु प्रेमिल जोडीको भूमिकामा देखा परेका छन् । परितोषिका गायिका अञ्जु पन्तकै छोरी हुन् ।
गीतको भिडियोलाई विक्रम चौहानले कोरियोग्राफी र निर्देशन गरेका हुन् । प्रकाश खड्काको टिमले यस गीतको भिडियोलाई छायाँकन गरेको छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...