एमालेद्वारा मधेशमा देखिएको खडेरीको समस्याप्रति सचेत हुन  मुख्यमन्त्रीलाई ध्यानाकर्षण 

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेले मुख्यमन्त्री सरोज कुमार यादवलाई ज्ञापन पत्र बुझाउँदै विभिन्न पाँच बुँदे माग अघि सारेको छ । एमालेको तर्फबाट प्रमुख सचेतक लखन दास तत्माले ज्ञापन पत्र बुझाउँदै मधेशमा देखिएको खडेरीको समस्या प्रति सचेत हुन ध्यानाकर्षण गराएको हो  ।

 

एमालेको मागमा तत्काल मधेशलाई सुख्खा क्षेत्र घोषणा, लम्पि स्कीन रोगको निदान तथा नियन्त्रणका लागि प्राविधिक परिचालन र किसानलाई क्षतिपूर्ति, किसानलाई मल खाद्यको सरल सहज उपलब्धता, यस वर्षको बिजुली बिल सरकारले तिरिदिनुपर्ने र आठ वटै जिल्लामा कृषि तथा पशु अनुसन्धान प्रयोगशालाको व्यवस्था हुनुपर्ने एमालेको माग छ ।

 

जवाफमा मुख्यमन्त्री यादवले मधेशमा परेको रौदी प्रति सरकार जानकार र गम्भीर रहेको भन्दै केही दिनमै केही निर्णय लिनुपर्ने अवस्था रहेको बताएका छन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.