पार्टी र भातृ संस्था सुधार गर्न आवश्यक छ : उपप्रधानमन्त्री खड्का

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले घमन्ड र अहङ्कारकाे कारणले कांग्रेसप्रति जनताको गुनासो बढेको बताएका छन् ।

 

आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेपाल राष्ट्रिय मगर सङ्घको दोस्रो कर्णाली प्रदेश अधिवेशनमा बाेल्दै उपप्रधानमन्त्री खड्काले जनताको गुनासो कांग्रेसप्रति बढे सँगै पार्टी र भातृ संस्था सुधार गर्न आवश्यक रहेकाे बताएका हुन् ।

 

उपप्रधानमन्त्री खड्काले भने, ‘हरेक दिन हाम्रा गतिविधि आम जनताको मोबाइलमा कैद भएका छन् ,मतदाताले हरेक पल परीक्षा लिइरहेका छन्, पार्टी र भातृ संस्था सुधार गर्न आवश्यक छ, हामी सच्चिन आवश्यक छ ।’

 

 

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.