आईसीसी एकदिवसीय विश्वकपमा न्युजिल्याण्डको जित

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्डको जित भएको छ । हिजो भारतको चेन्नेईमा भएको खेलमा न्युजिल्याण्डले बंगलादेशलाई हराउँदै एकदिवसीय विश्वकपमा जिते निकालेको हो ।

 

पहिलो ब्याटिङ गरेको बंगलादेशले नेदरल्याण्ड्सलाई २ सय ४५ रनको विजयी लक्ष्य दिएको थियो । बंगलादेशका लागि मुस्ताफजुर रहमानले ६६ रन  अल हसनले ४०, महमुदुल्लाहले ४१ , मेहदी हसन मेराजले ३० रन बनाए । मुस्तफिजुर रहमान र सकिब अल हसनले बंगलादेशका लागि एक-एक विकेट लिए ।

 

नेदरल्याण्ड्सका लागि डेरिन मिशेलले ८९ रन ,कप्तान केन विलियम्सले ७८ , डेवोन कानवे ४५ ,रचिन रबिन्द्र ९,ग्लेन फिलिप्स १६ रन बनाए । फग्र्युसनले ३ ,ट्रेन्ट बोल्ट र मेट हेनरीले २ , ग्लेन फिलिप्स र मिचेल सेन्टनरले न्युजिल्याण्डका लागि एक एक विकेट लिए ।

भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदै

काठमाडौं । भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ ।   तीन खेलको शृङ्खला अन्तर्गत दोस्रो एकदिवसीय खेल...

बार्सिलोनासँग रियल २-१ ले पराजित

काठमाडौं । बार्सिलोनाले प्रि-सिजन मैत्रीपूर्ण खेलमा चिरपरिचत प्रतिद्धन्द्धी रियल मड्रिडलाई पराजित गरेको छ ।   अमेरिकाको मेटालाइफ रंगशालामा आइतबार...

काभा महिला भलिबल : नेपाल र इरानबीच प्रतिस्पर्धा

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा आज नेपाल र इरानबीच प्रतिस्पर्धा हुने भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय...

चीनले पहिलोपटक कार्बन उत्सर्जन कटौतीको लागि राष्ट्रिय कार्ययोजना सार्वजनिक गर्‍याे

काठमाडौं । चीनले पहिलोपटक कार्बन उत्सर्जन कटौतीको लागि राष्ट्रिय कार्ययोजना सार्वजनिक गरेको छ । चीनको राज्य परिषदले कार्बन उत्सर्जनको...

ह्यारिस डेमोक्र्याटिक पार्टीबाट औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवार चयन

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस औपचारिक रुपमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनेकी छन् ।   उनले पार्टीका प्रतिनिधिबाट...

काभा भलिबल लिग : नेपालले भारतको सामना गर्दै

काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगमा शनिबार चिरपरिचित प्रतिद्वन्दीहरू नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।   त्रिपुरेश्वरस्थित राष्ट्रिय...

.