२३.१६ अंकले घट्यो नेप्से परिसूचक, कतिको भयो कारोबार ?

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । सोमबार सेयर बजार नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक २३.१६ अंकले घटेर १८५१.४३ बिन्दुमा पुगेको हो ।

 

सोमबार कुल २८४ कम्पनीको ४८ लाख ३७ हजार ८ सय ९३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २५ करोड ३२ लाख ९१ हजार माथिको सेयर कारोबार भएको हो । सोमबार सबैभन्दा बढी कारोबार प्रभु बैंक लिमिटेड प्रवर्द्धक शेयरको भएको छ । यस कम्पनीको ६ करोड २४ लाख ७६ हजार ८ सय ९३ रुपैँया बराबरको सेयर कारोबार भएको हो ।

 

यस्तै सोमबारको सेयर बजारमा सायापात्री हाइड्रोपावर लिमिटेडको लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.