इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मानबाट विद्यानाथ उपाध्याय भट्ट सम्मानित

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । यस वर्षको इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मानबाट प्राध्यापक विद्यानाथ उपाध्याय भट्ट सम्मानित भएका छन् । लुनकरणदास गङ्गादेवी चौधरी साहित्य कला मन्दिरले सोमवार विशेष कार्यक्रम गरी प्राध्यापक तन्त्र विद्याका विद्वान समेत रहनुभएका प्राध्यापक उपाध्याय भट्टलाई सम्मान गरेको हो ।

 

त्यसैगरि श्री लूनकरणदास गङ्गादेवी चौधरी सरस्वती सम्मानबाट कवि विष्णुविभु घिमिरे र लक्ष्मण नेवटिया सम्मानित भएका हुन् । नारायणगोपाल संङ्गीत सम्मानबाट लोकगायिका तथा संङगीतकार झुमा लिम्बू सम्मानित भएका छन् ।

 

स्रष्टा सम्मान कार्यक्रममा साहित्य कला मन्दिरले प्रकाशन गरेको प्रा।डा।उषा ठाकुरको समीक्षा–सङ्ग्रह विचार र विश्लेषण तथा हास्यव्यङ्ग्यकार नेवटियाद्वारा लिखित तथा मञ्जरी प्रकाशनद्वारा प्रकाशित व्यंग्य कवितासंग्रह व्यंग्यधामको लोकर्पण समेत भएको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.