हमासद्वारा बन्धक बनाइएकाहरूलाई रिहा गर्न सयुंक्त राष्ट्रसंघको आह्वान

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । सयुंक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले गाजा क्षेत्रमा द्रूत र निर्बाध मानवीय पहुँच दिन तथा हमासद्वारा बन्धक बनाइएकाहरूलाई रिहा गर्न आह्वान गरेका छन् ।

 

मध्यपूर्व गम्भीर अवस्थामा पुगेको भन्दै महासचिव गुटरेसले बन्धकहरूलाई तुरुन्तै रिहा गर्न हमासलाई र गाजा क्षेत्रमा निर्बाध मानवीय पहुँचका लागि इजरायललाई आग्रह गरेका हुन् । उनले गाजाका नागरिकलाई मानवीय आपूर्ति तथा कामदारका लागि सहायता आवाश्यक रहेको महासचिव बताएका छन् ।

 

उनले यसलाई मोलमोलाइको माध्यम बनाउन नहुने बताएका छन् । राष्ट्रसंघग इजिप्ट, जोर्डन, पश्चिम किनार र इजराइलमा खाद्यान्न, पानी, गैर खाद्यवस्तु, चिकित्सा, इन्धनको भण्डार रहेको र ती सामानहरू केही क्षणमा पठाउन सकिने महासचिव गुटरेसको भनाइ छ ।।

चीनले पहिलोपटक कार्बन उत्सर्जन कटौतीको लागि राष्ट्रिय कार्ययोजना सार्वजनिक गर्‍याे

काठमाडौं । चीनले पहिलोपटक कार्बन उत्सर्जन कटौतीको लागि राष्ट्रिय कार्ययोजना सार्वजनिक गरेको छ । चीनको राज्य परिषदले कार्बन उत्सर्जनको...

ह्यारिस डेमोक्र्याटिक पार्टीबाट औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवार चयन

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस औपचारिक रुपमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनेकी छन् ।   उनले पार्टीका प्रतिनिधिबाट...

टर्कीमा इन्स्टाग्राममाथि प्रतिबन्ध

काठमाडौं । टर्कीले सामाजिक सञ्जाल प्लाटफर्म इन्स्टाग्राममाथि प्रतिबन्ध लगाएको छ । टर्कीको दूरसञ्चार प्राधिकरणले इन्स्टाग्रामाथि रोक लगाएको रोयटर्सले जनाएको...

भारत र श्रीलंकाबीचको एक दिवसीय क्रिकेट आजदेखि

काठमाडौं । भारत र श्रीलंकाको एक दिवसीय सिरिज आज सुरुहुने भएको छ । सिरिजको पहिलो खेल आज दिउँसो २:४५...

भारी वर्षाले मध्य चीनमा ३० जनाको मृत्यु, ३५ बेपत्ता

काठमाडौं । भारी वर्षाले मध्य चीनमा ३० जनाको मृत्यु भएको छ । ३५ जना बेपत्ता भएका छन् । एक...

हमासका सैन्य प्रमुखकाे इजरायली आक्रमणमा ज्यान गएको पुष्टि

काठमाडौं । मासका सैन्य प्रमुख मोहम्मद जेइफको गएको जुलाई १३ तारिखमा इजरायली आक्रमणमा ज्यान गएको पुष्टि भएको छ ।...

.