मोटरसाइकल र इभी माइक्रो बस एकआपसमा ठोकिँदा एक जनाको मृत्यु
काठमाडौं । धुलिखेल सुन्दर बस्तीमा मोटरसाइकल र इभी माइक्रो बस एकआपसमा ठोकिँएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।बुधबार बिहान काठमाडौंबाट मन्थली जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०२९८ नं. को ईलेक्ट्रिक गाडीले ईलामतर्फ जाँदै गरेको बा ६४ प १७७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घटनामा घाइते भएकी सवार रामेछापको मन्थली नगरपालिका १२ कि २० वर्षीया रमिला बुढाथोकीको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा ईलेक्ट्रोनिक गाडी र मोटरसाइकल सवार ८ जना घाइते भएका छन् । उनीहरुको धुलिखेल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...