एनआरएनएको नयाँ नेतृत्वका लागि बिहान १० बजेबाट मतदान सुरु हुने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको नयाँ नेतृत्वका लागि आज बिहिबार बिहान १० बजेबाट मतदान हुँदैछ ।

 

अध्यक्ष पदमा तीन जनासहित अन्य ७४ पदका लागि ५०० भन्दा बढी चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्षका लागि वर्तमान अध्यक्ष बद्री केसी उपाध्यक्षद्वय आरके शर्मा र महेश श्रेष्ठबीच प्रतिस्पर्धा छ । आफ्नो पक्षमा मततान्न उम्मेदवारले मतदाता लोभ्याउने एजेण्डा ल्याएका छन् ।

 

केही मतदाता पनि नयाँ नेतृत्व चुन्न काठमाडौं आइपुगेका छन् । नेपाल आउन नसकेका मतदाताहरुले भने जुनसुकै स्थानबाट आज नयाँ पदाधिकारी चयनका लागि अनलाइन प्रणालीबाट मतदान गर्न सक्नेछन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.