इजिप्टका राष्ट्रपतिद्वारा प्यालेस्टाइनीहरुलाई समर्थन

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले प्यालेस्टाइनी जनतालाई इजिप्टको पूर्ण समर्थन रहेको बताएका छन् ।

 

प्यालेस्टाइनको समर्थन गर्दै उनले सिनाई प्रायदिव्पमा स्थानान्तरण गर्ने कुनैपनि प्रयास नगर्न चेतावनी दिए । उनले काइरो भ्रमणमा रहेका जर्मन चान्सलर ओलाफ स्कोल्जसँगको संयुक्त पत्रकार सम्मेलनमा सिसीले प्यालेस्टाइनीहरुलाई आफ्नै भूमिबाट बिस्थापित गर्ने निर्णयको बिरोध गर्ने बताए ।

 

सिनाइमा बिस्थापित हुनु भनेको इजिप्ट इजरायल बीचको दीर्घकालीन शान्तिलाई खतरामा पार्ने र इजिप्टको षेत्रमा इजरायल बिरुद्धको आक्रमण हस्तान्तरण गर्नु हो भन्ने बताए । सिसीले गाजापट्टीमा अस्पतालमा आक्रमण परी निधन भएका ५ सय जनाको शोकमा तीन दिने शोकको घोषणा समेत गरेका छन् ।

चीनले पहिलोपटक कार्बन उत्सर्जन कटौतीको लागि राष्ट्रिय कार्ययोजना सार्वजनिक गर्‍याे

काठमाडौं । चीनले पहिलोपटक कार्बन उत्सर्जन कटौतीको लागि राष्ट्रिय कार्ययोजना सार्वजनिक गरेको छ । चीनको राज्य परिषदले कार्बन उत्सर्जनको...

ह्यारिस डेमोक्र्याटिक पार्टीबाट औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवार चयन

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस औपचारिक रुपमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनेकी छन् ।   उनले पार्टीका प्रतिनिधिबाट...

टर्कीमा इन्स्टाग्राममाथि प्रतिबन्ध

काठमाडौं । टर्कीले सामाजिक सञ्जाल प्लाटफर्म इन्स्टाग्राममाथि प्रतिबन्ध लगाएको छ । टर्कीको दूरसञ्चार प्राधिकरणले इन्स्टाग्रामाथि रोक लगाएको रोयटर्सले जनाएको...

भारत र श्रीलंकाबीचको एक दिवसीय क्रिकेट आजदेखि

काठमाडौं । भारत र श्रीलंकाको एक दिवसीय सिरिज आज सुरुहुने भएको छ । सिरिजको पहिलो खेल आज दिउँसो २:४५...

भारी वर्षाले मध्य चीनमा ३० जनाको मृत्यु, ३५ बेपत्ता

काठमाडौं । भारी वर्षाले मध्य चीनमा ३० जनाको मृत्यु भएको छ । ३५ जना बेपत्ता भएका छन् । एक...

हमासका सैन्य प्रमुखकाे इजरायली आक्रमणमा ज्यान गएको पुष्टि

काठमाडौं । मासका सैन्य प्रमुख मोहम्मद जेइफको गएको जुलाई १३ तारिखमा इजरायली आक्रमणमा ज्यान गएको पुष्टि भएको छ ।...

.