प्यालेस्टाइन र इजरायल द्वन्द्वको बिचमा टर्कीले बढायो डिजेलको मूल्य

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीच जारी द्वन्द्वका बीच टर्कीले डिजेलको मूल्य बढाएको छ ।

 

अक्टोबर ७ मा डिजेलको मूल्य २.९२ टर्किस लिरा (०.१० अमेरिकी डलर) ले घटाएको टर्की सरकारले यस पटक २.२३ (०.०८ डलर) ले मूल्य बढाएको हो ।   वृद्धिपछि टर्कीको सबैभन्दा ठूलो शहर इस्तानाबुलमा एक लिटर डिजेल इन्धनको लागत ३९.६१ लिरा (१.४२ डलर) छ ।

 

पेट्रोलको मूल्य प्रतिलिटर ३३.६४ लिरा (१.२१ डलर) रहेको छ । आगामी वर्षहरुमा तेलको मूल्य झनै बढ्नसक्ने बताइएको छ ।

सुनचाँदीको मूल्य कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार १ लाख ४९ हजार ९ सय रुपैँयामा कारोबार भएको छापावाला...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

चीनले पहिलोपटक कार्बन उत्सर्जन कटौतीको लागि राष्ट्रिय कार्ययोजना सार्वजनिक गर्‍याे

काठमाडौं । चीनले पहिलोपटक कार्बन उत्सर्जन कटौतीको लागि राष्ट्रिय कार्ययोजना सार्वजनिक गरेको छ । चीनको राज्य परिषदले कार्बन उत्सर्जनको...

ह्यारिस डेमोक्र्याटिक पार्टीबाट औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवार चयन

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस औपचारिक रुपमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनेकी छन् ।   उनले पार्टीका प्रतिनिधिबाट...

टर्कीमा इन्स्टाग्राममाथि प्रतिबन्ध

काठमाडौं । टर्कीले सामाजिक सञ्जाल प्लाटफर्म इन्स्टाग्राममाथि प्रतिबन्ध लगाएको छ । टर्कीको दूरसञ्चार प्राधिकरणले इन्स्टाग्रामाथि रोक लगाएको रोयटर्सले जनाएको...

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाकाे १ लाख ४९ हजार ९ सय

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार १ लाख ४९ हजार ४ सय रुपैँयामा कारोबार भएको छापावाला...

.