आईसीसी क्रिकेट विश्वकप : बंगलादेशलाई पराजित गर्दै भारतको सहज जित
काठमाडौं । आईसीसी क्रिकेट विश्वकपअन्तर्गत बंगलादेश भारतसँग ७ विकेटले जितेको छ ।
गएराति भारतको महाराष्ट्र क्रिकेट एसोसिएन स्टेडियमा टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले भारतसामु निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २५७ रनको लक्ष्य दिएकोमा भारतले ४१ दशमलव ३ ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्य पुरा गरी जित निकालेको हो ।
लगातार चौथों जित निकाल्ने क्रममा भारतले बंगलादेशलाई हराएको हो । भारत चार खेलमा सतप्रतिशत जित निकाल्दै ८ अंक जोेडेर तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको न्युजिल्याण्डको समेत समान ८ अंक छ । बंगलादेश प्रतियोगितामा एउटा जित दर्ता गर्दै सातौं स्थानमा छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदै
काठमाडौं । भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ । तीन खेलको शृङ्खला अन्तर्गत दोस्रो एकदिवसीय खेल...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...