इजरायल र हमास बिचको द्वन्द्वलाई लिएर भएको प्रदर्शनपछि बढाइयो न्युयोर्कमा सुरक्षा

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । न्युयोर्क पुलिस विभागले इजरायल र हमास बिचको द्वन्द्वलाई लिएर भएको प्रदर्शनपछि न्युयोर्कको सुरक्षा व्यवस्था बढाएको छ ।

 

अक्टोबर ७ देखि तनाव बढ्दै गएकाले सुरक्षा व्यवस्था बढाइएको बताइएको छ । न्युयोर्क पुलिस विभागले न्युयोर्कवासीलाई सुरक्षित रहन आग्रह गरेको छ । इजरायली झण्डा बोकेर प्रदर्शनकारीले बिरोध गरेका थिए ।

 

द्वन्द्व शुरु भएदेखि नै न्युयोर्कमा बिरोध प्रदर्शन भइरहेको छ । न्युयोर्क इजरायल बाहिरको सबैभन्दा ठूलो यहुदीको बासस्थान हो । करिव २ मिलियन यहुदीहरु न्युयोर्कमा बस्ने गर्दछन् ।

चीनले पहिलोपटक कार्बन उत्सर्जन कटौतीको लागि राष्ट्रिय कार्ययोजना सार्वजनिक गर्‍याे

काठमाडौं । चीनले पहिलोपटक कार्बन उत्सर्जन कटौतीको लागि राष्ट्रिय कार्ययोजना सार्वजनिक गरेको छ । चीनको राज्य परिषदले कार्बन उत्सर्जनको...

ह्यारिस डेमोक्र्याटिक पार्टीबाट औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवार चयन

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस औपचारिक रुपमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनेकी छन् ।   उनले पार्टीका प्रतिनिधिबाट...

टर्कीमा इन्स्टाग्राममाथि प्रतिबन्ध

काठमाडौं । टर्कीले सामाजिक सञ्जाल प्लाटफर्म इन्स्टाग्राममाथि प्रतिबन्ध लगाएको छ । टर्कीको दूरसञ्चार प्राधिकरणले इन्स्टाग्रामाथि रोक लगाएको रोयटर्सले जनाएको...

भारत र श्रीलंकाबीचको एक दिवसीय क्रिकेट आजदेखि

काठमाडौं । भारत र श्रीलंकाको एक दिवसीय सिरिज आज सुरुहुने भएको छ । सिरिजको पहिलो खेल आज दिउँसो २:४५...

भारी वर्षाले मध्य चीनमा ३० जनाको मृत्यु, ३५ बेपत्ता

काठमाडौं । भारी वर्षाले मध्य चीनमा ३० जनाको मृत्यु भएको छ । ३५ जना बेपत्ता भएका छन् । एक...

हमासका सैन्य प्रमुखकाे इजरायली आक्रमणमा ज्यान गएको पुष्टि

काठमाडौं । मासका सैन्य प्रमुख मोहम्मद जेइफको गएको जुलाई १३ तारिखमा इजरायली आक्रमणमा ज्यान गएको पुष्टि भएको छ ।...

.