प्यालेस्टाइनलाई समर्थन गर्दै राजधानीको सडकमा आए यमनी जनता
काठमाडौं । गाजाको एक अस्पतालमा बम बिस्फोट भएपछि प्यालेस्टाइनलाई समर्थन जनाउन हजारौँ यमनीहरुले प्रदर्शन गरेका छन् ।
गाजा पट्टीमा भएको हिंसाको बिरोधमा आफूहरु सडकमा उत्रिएको उनीहरुको भनाइ छ । उनीहरले क्रुरता रोक्दै युद्ध बिराम गर्न आह्वान गरेका छन् ।
प्यालेस्टाइनको एन्क्लेभमा रहेको अल अहली अरबी ब्याप्टिस्ट अस्पतालमा मंगलवार भएको हवाइ हमलामा सयौँ व्यक्तिको ज्यान गएको थियो ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...