बेइजिङ–स्याङ्गसन फोरमको समारोहमा सहभागी हुन प्रधानसेनापति शर्मा चीन भ्रमणमा जाने
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा चीन जाँदैछन् । बेइजिङ–स्याङ्गसन फोरमको समारोहमा सहभागी हुन उनि चीन जाने भएका हुन् ।
चीनको बेइजिङमा कात्तिक १२ देखि १४ गतेसम्म सञ्चालन हुने दसौँ बेइजिङ–स्याङ्गसन फोरमको उद्घाटन समारोहमा सहभागी हुन अक्टोबर २७ देखि नोभेम्बर २ (कात्तिक १० देखि १६) गतेसम्म प्रधानसेनापति शर्मा बेइजिङको भ्रमण गर्न जाने भएका हुन् । नेपालमा विभिन्न मोर्चाहरूमा चीनले आफ्नो संलग्नता बढाएको छ ।
विभिन्न राज्यका निकायसँग सम्पर्कमा रहन उच्चस्तरका नेता तथा पदाधिकारीलाई नेपाल पठाउँदै आएको छ भने नेपाली नेता, उच्च अधिकारी, नागरिक समाजका सदस्यलगायतलाई चीनमा आमन्त्रण पनि गरिरहेको छ । त्यसै क्रममा चीनले सेनाका प्रमुखहरुलाई औपचारिक भ्रमणको निम्तो दिएको हो ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...