‘इजरायल र युक्रेनलाई अमेरिकाले निरन्तर सहयोग गर्छ ‘
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी जनतालाई इजरायल र युक्रेनलाई अमेरिकाले निरन्तर सहयोग गर्नुपर्ने बताएका छन् ।
प्राइम टाइममा ह्वाइट हाउसको ओभल अफिसबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले हमाससँगको द्वन्द्वमा इजरायलको सफलता र रुससँगको द्वन्द्वमा युक्रेनको विजय सुनिश्चित गर्नु अमेरिकको राष्ट्रिय सुरक्षाको लागि महत्वपूर्ण भएको बताए । उनले युक्रेन र इजरायललाई सहायोगका लागि अमेरिकाले रकम पठाउने पनि बताए । बाइडेनले इजरायल भ्रमणपछिको भाषणमा यस्तो बताएका थिए ।
हमासबिरुद्धको लडाईं जारी राख्नका लागि अमेरिकाले इजरायललाई समर्थन गरेको छ । यसअघि गत बिहीवार अमेरिकी विदेश विभागका अधिकारी जोस पलले विदेशी राष्ट्रहरुमा अमेरिकी हतियार हस्तान्तरण गर्ने कार्यको निरीक्षण गर्दै आफ्नो पदबाट राजीनामा दिएका थिए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...