इजरायल र लेबनानी सीमानामा बढ्यो तनाव

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । पछिल्ला केही दिन यता इजरायल र लेबनानबीचको सीमा क्षेत्रमा तनाव बढेको छ ।

 

दक्षिणी लेबनानबाट इजरायलतर्फ भारी रकेट प्रहार गरिएको बताइएको छ । इजरायली सेनाले पनि जवाफी आक्रमण गरेको छ । रेकट आक्रमण बढेसँगै इजरायलले सीमानामा रहेको उत्तरी इजरायली शहर किरिय शमोना खालि गर्न निर्देशन दिएको छ ।

 

इजरायल र गाजा शासक हमासबीच अक्टोबर ७ मा आक्रमण शुरु भएसँगै लेबनान र इजरायली सीमामा पनि तनाव बढ्दै गएको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.