बेलायती प्रधानमन्त्री इजरायल भ्रमणमा, द्वन्द्वको बीचमा समर्थन गर्ने वाचा

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । बेलायती प्रधानमन्त्री ऋषि सुनकले इजरायल र इस्लामिक प्रतिरोध आन्दोलन ९हमास० बीच जारी द्वन्द्वमा रहेको इजरायललाई बेलायतले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

 

भ्रमणमा रहेका प्रधानमन्त्री ऋषि सुनकले इजरायली समकक्षी बेन्जामिन नेतान्याहुसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै आफू इजरायलसँग मित्रको रुपमा उभिएको र इजरायलले युद्ध जित्ने आशा राखेको बताए । नेतान्याहुले इजरायललाई युद्धको लागि निरन्तर समर्थन आवश्यक रहेको बताए ।

 

प्रधानमन्त्री सुनकले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग पनि भेट गरे । भेटका क्रममा इजरायललाई समर्थन गर्न र गाजामा मानवीय सहायताका लागि आग्रह गरे ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.