हङकङविरुद्ध कुशल मल्ल र दिपेन्द्र सिंह ऐरिको अर्धशतक

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । हङकङ र युनाइटेड अरब इमिरेट्स युएई सहभागी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको हङकङविरुद्धको खेलमा कुशल मल्लले अर्धशतक प्रहार गरेका छन् ।

 

काठमाडौंको मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजेबाट सुरु भएको खेलमा घरेलु टोली नेपालले खराब सुरुआत गरेका बेला पाँचौ नम्बरमा आएका मल्लले ३३ बलमा ६३ रन बनाएर खेलिरहेका छन् ।

 

त्यससँगै दिपेन्द्र सिंह ऐरिले नेपालको इनिङ सम्हाल्दै उत्कृष्ट प्रदर्शनमा अर्धशतक पुरा गरेका छन् । उनले ३३ बलमा ५७ रन बनाएर खेलिरहेका छन् । यसअघि नेपालले ५५ रन जोड्दा ४ विकेट गुमाएको थियो ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदै

काठमाडौं । भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ ।   तीन खेलको शृङ्खला अन्तर्गत दोस्रो एकदिवसीय खेल...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

.