त्रिकोणात्मक सिरिज : नेपालले पुरा गर्यो दुई सय रन, ५७ रनमा दिपेन्द्र सिंह ऐरि आउट

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । हङकङ र युनाइटेड अरब इमिरेट्स युएई सहभागी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको हङकङविरुद्धको खेलमा नेपालले ५ विकेट गुमाएर दुई सय रन पुरा गरेको छ ।

 

 

काठमाडौंको मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजेबाट सुरु भएको खेलमा घरेलु टोली नेपालले खराब सुरुआत गरेका बेला इनिङ सम्हाल्दै उत्कृष्ट प्रदर्शन गरिरहेका दिपेन्द्र सिंह ऐरिले ५७ रन बनाएर आउट भएसँगै दुई सय रन पुरा गरेको छ ।

 

 

पाँचौ नम्बरमा आएका मल्लले ४० बलमा ९ छक्का र ३ चौका मद्दतमा ९२ रन बनाएर खेलिरहेका छन् । यसअघि नेपालले ५५ रन जोड्दा ४ विकेट गुमाएको थियो ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदै

काठमाडौं । भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ ।   तीन खेलको शृङ्खला अन्तर्गत दोस्रो एकदिवसीय खेल...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

.