चौथो एसियाली पारा खेलकुदमा नेपाली खेलाडी पराजित

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । चौथो एसियाली पारा खेलकुदको टेबलटेनिसमा नेपाली खेलाडी पराजित भएका छन् ।

 

चीनको हाङझावमा जारी एसियाड पारा खेलकुदको टेबलटेनिसमा २ पुरुष र १ महिला गरी ३ खेलाडीले आइतबार प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धि तीनैजना समान ३–० को नतिजामा चीनका खेलाडीसँग पराजित भएका हुन् ।

 

जीएसपी जिम्न्याजियमा भएको पुरुष सिंगल्स क्लास ४ को समूह ‘एफ’ को खेलमा डिगमसिंह चेम्जोङलाई ११–७, ११–५ र ११–३ को सोझो सेटमा चिङयुवान गुओसगँ पराजित पारे । पुरुष सिंगल्स क्लास ३ को समूह ‘सी’ मा नेपालका केशव थापा सीधा सेटमा ११–८, ११–८ र ११–४ ले चिङ झाइसगँ पराजित भएका हुन् भने महिला सिंगल्स क्लास ४ को समूह ‘डी’ मा चियाडन गुले नेपालकी लाली तामाङलाई ११–३, ११–४ र ११–५ को सोझो सेटमा पन्छाइन् ।

भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदै

काठमाडौं । भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ ।   तीन खेलको शृङ्खला अन्तर्गत दोस्रो एकदिवसीय खेल...

बार्सिलोनासँग रियल २-१ ले पराजित

काठमाडौं । बार्सिलोनाले प्रि-सिजन मैत्रीपूर्ण खेलमा चिरपरिचत प्रतिद्धन्द्धी रियल मड्रिडलाई पराजित गरेको छ ।   अमेरिकाको मेटालाइफ रंगशालामा आइतबार...

काभा महिला भलिबल : नेपाल र इरानबीच प्रतिस्पर्धा

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा आज नेपाल र इरानबीच प्रतिस्पर्धा हुने भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय...

काभा भलिबल लिग : नेपालले भारतको सामना गर्दै

काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगमा शनिबार चिरपरिचित प्रतिद्वन्दीहरू नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।   त्रिपुरेश्वरस्थित राष्ट्रिय...

भारत र श्रीलंकाबीचको एक दिवसीय क्रिकेट आजदेखि

काठमाडौं । भारत र श्रीलंकाको एक दिवसीय सिरिज आज सुरुहुने भएको छ । सिरिजको पहिलो खेल आज दिउँसो २:४५...

काभा महिला भलिबल लिग : नेपालसँग श्रीलंका पराजित

काठमाडौं । आज शुरु भएको काभा महिला भलिबल नेसन्स लिग प्रतियोगितामा नेपालसँग श्रीलंका पराजित भएकाे छ ।   त्रिपुरेश्वरस्थित...

.