जसपाका दुई मन्त्रीकाे शपथ आज

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट मन्त्री बनेकाहरूले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

 

जसपाबाट पार्टीका अध्यक्ष उपेन्द्र यादब र नवलकिशोर साह मन्त्री बन्ने निर्णय भइसकेको छ । उपेन्द्र यादवले उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको शपथ लिनेछन् । नवलकिशोर साहले वन तथा वातावरणमन्त्रीकाे शपथ लिनेछन् ।

 

जसपा र एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी भएसँगै बहुमत सुनिश्चित भएकोले प्रधानमन्त्री पुष्पकमल दाहालले यही फागुन ३० गते बुधबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने तयारीमा रहेका छन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.