७१ औँ मिस वर्ल्डको उपाधि क्रिस्टिना पाइस्कोभालाई
काठमाडाैं । ७१ औँ मिस वर्ल्डको उपाधि चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभाले जितेकी छन् ।
शनिबार राती मुम्बईको जियो कन्भेन्सन सेन्टरमा भएकाे ग्राण्ड फिनालेमा उनले २०२४ काे मिस वर्ल्डको ताज पहिरिएकी हुन् । २४ वर्षिया पाइस्कोभा पेशाले अन्तर्राष्ट्रिय मोडल, स्वयंसेवक र विद्यार्थी समेत हुन ।
लेबनानकी यास्मिना जायतौन फस्ट-रनरअप भइन् । ट्रिनिडाड एण्ड टोबागोकी अचे अब्राहम्सले मिस वर्ल्ड अमेरिकाको उपाधि र लेसेगो चोम्बोले मिस वर्ल्ड अफ्रिकाको उपाधि जिते ।
नेपालबाट मिस वर्ल्डमा सहभागी भएकी प्रियंकारानी जोशीले टप ४० सम्मको यात्रा तय गर्न सफल भइन् । नेपाल ब्युटी विथ पर्पस विधामा एसिया महादेशबाट विजेता बन्यो ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...