बायर्न म्युनिखसँग माइन्ज फराकिलाे अन्तरले पराजित

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । बुन्डेसलिगामा बायर्न म्युनिखसँग माइन्ज फराकिलाे अन्तरले पराजित भएकाे छ । हिजाे राति भएकाे खेलमा बायर्न म्युनिखसँग माइन्ज ८-१ गाेलकाे अन्तरले पराजित भएकाे हाे ।

 

बायर्नकाे जितका लागि ह्यारी केनले १३ औं मिनेटमा पहिलो गोल गरे ।उनले पहिलो हाफको इन्ज्युरी समयमा थप १ गोल गरे । खेलकाे ७० औँ मिनेटमा गोल गर्दै केनले ह्याट्रिक पूरा गरे ।

 

त्यस्तै थोमस मुलर, जमल मुसियाला र सर्ज गिनब्रीले समान थोमस मुलर, जमल मुसियाला र सर्ज गिनब्रीले एक-एक गोल गरे भने लियोन गोरेत्ज्काले दुई गोल गरे ।

 

माइन्जका लागि नादियम अमिरिले ३१ औँ मिनेटमा गोल गरे ।

 

जितसँगै बायर्नले ५७ अंक जाेडेकाे छ । लिभरकुसेन ६४ अंक जोडेर शीर्षस्थानमा रहेकाे छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदै

काठमाडौं । भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ ।   तीन खेलको शृङ्खला अन्तर्गत दोस्रो एकदिवसीय खेल...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

.