युक्रेनको समर्थनमा वाइफाइको नाम राखेपछि रुसमा एक विद्यार्थीलाई सजाय

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । युक्रेनको समर्थनमा वाइफाइ नेटवर्कको नाम राखेको आरोपमा रुसका एक विद्यार्थीलाई जेल सजाय दिएकाे छ ।

 

वाइफाइको नाम युक्रेनको जय होस् राखेकाे भन्दै मस्को स्टेट युभिर्सिटीका विद्यार्थीलाई बुधबार प्रहरीले पक्राउ गरेकाे थियाे । मस्कोस्थित अदालतले बिहीबार चरमपन्थी संस्थाको प्रतीक प्रदर्शन गरेको आरोपमा १० दिनको जेल सजाय सुनाएको हो ।

 

उनको कोठाबाट वाइफाइको राउटर र कम्प्युटर लगायतका विद्युतीय उपकरण प्रहरीले बरामद गरेको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.