लिभरपुल र म्यान्चेष्टर सिटीको खेले बराबरी
![](https://old.sevenstartv.com/wp-content/uploads/2024/03/livapul.png)
![](https://sevenstartv.com/wp-content/uploads/2023/05/favicon-min.jpg)
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यान्चेष्टर सिटीले बराबरी खेलेका छन् ।
लिभरपुलको घरेलु मैदान एनफिल्ड स्टेडियममा गएराति भएको खेलमा लिभरपुल र म्यान्चेष्टर सिटीले एक एक गोलको बराबरी खेलेका हुन् । म्यान्चेष्टर सिटीका लागि जोन स्टोन्सले गोल गरे । लिभरपुलका लागि एलेक्सिस म्याक यलिष्टरले पेनाल्टीमा गाेल गरे ।
प्रिमियर लिगमा लिभरपुल २८ खेलमा ६४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । म्यान्चेस्टर सिटी ४७ अङ्कका साथ छैटौँ स्थानमा छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदै
काठमाडौं । भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ । तीन खेलको शृङ्खला अन्तर्गत दोस्रो एकदिवसीय खेल...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...