महालक्ष्मी विकास बैंकले सार्वजनिक गर्‍यो २०८१ सालको पात्रो

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले  २०८१ सालको क्यालेन्डर प्रकाशन गरेको छ ।

 

आइतबार बैंकले आफ्नो आधिकारिक वेबसाइट मार्फत २०८१ सालको क्यालेन्डर प्रकाशन गरेको हो । स्थानीय साना तथा मझौला व्यापार झल्किने तस्विर मार्फत सकारात्मक सन्देश दिने उद्देश्य यो वर्षको क्यालेण्डरमा रहेको बैंकले जनाएको छ ।

 

विश्व फोटोग्राफी दिवसको अवसर पारेर बैंकले सञ्चालन गरेको ‘बिजचित्र फोटोग्राफी प्रतियोगिता’ मा सहभागीमध्येका उत्कृष्ट १२ तस्विर क्यालेण्डरमा समावेश गरिएको छ ।

 

मिति, तिथि, चाडपर्व, दिवस लगायतका विषयमा आफ्ना ग्राहकलाई जानकारी दिन क्यालेन्डर प्रकाशनको मुख्य उद्देश्य रहेको बैंकले जनाएको छ । ग्राहकहले उक्त क्यालेन्डरको डिजिटल कपी बैंकको आधिकारिक वेवसाइट मार्फत डाउन्लोड गर्न सक्नेछन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.