मोटरसाइकलकाे ठक्करबाट वृद्धाको मृत्यु

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका-१ स्थित पिपलचोकमा मोटरसाइकलले ठक्कर दिँदा वृद्धाको मृत्यु भएको छ ।

 

इटहरी-२ की ७८ वर्षीया चन्द्रकुमारी बोहराको मृत्युको मृत्यु भएको हो । धरानबाट इटहरीतर्फ आउँदै गरेको प्र १-०२-०४०प ४४८३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी बोहराको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

मोटरसाइकलकले ठक्कर दिँदा ५८ वर्षीय गोविन्दबहादुर बोहोरा घाइते भएका छन्। उनको उपचार भइरहेको छ। मोटरसाइकल चालक तत्काल फरार रहेको प्रहरीले जनाएको छ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.