सरकारको आलोचना नगर्न एमाले सांसदलाई ओलीको निर्देशन
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आलोचना नगर्न पार्टीका सांसदलाई निर्देशन दिएका छन् ।
मंगलबार बसेकाे संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सरकारको बारेमा आलोचना गर्नुपरे पार्टीको अनुमति लिन सांसदलाई सचेत गराए ।
अध्यक्ष ओलीले भने,‘सरकारको कुनै आलोचना गर्नुपर्याे भने आन्तरिक रुपमा गर्दा हुन्छ । सरकारको आलोचनामा बोल्ने होइन । कहिले देख्दा एकचिज हुन्छ, वास्तविकतामा अर्को हुन्छ ।’
उनले कुनै मन्त्रालयको काम चित्तबुझ्दो नभए छलफल गरेर त्यसलाई सुधार गर्ने कुरामा पार्टीले योगदान दिनसक्ने बताए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...