पार्टीका सांसदलाई ओलीकाे निर्देशन : ‘सरकारको आलोचना नगर्नू’

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आलोचना नगर्न पार्टीका सांसदलाई निर्देशन दिएका छन् । संसदीय दलको बैठकमा आज अध्यक्ष ओलीले सरकारको बारेमा आलोचना गर्नुपरे पार्टीको अनुमति लिन सांसदलाई सचेत गराएका हुन् ।

 

उनले कुनै मन्त्रालयको काम चित्तबुझ्दो नभए छलफल गरेर त्यसलाई सुधार गर्ने कुरामा पार्टीले योगदान दिनसक्ने बताए ।अध्यक्ष ओलीले गठबन्धन निर्माणमा छिमेकी मुलुक चीनको हात नरहेको दाबी गरे ।

 

नयाँ गठबन्धन निर्माणको जस आफूहरूले मात्र पाउनुपर्ने उनको भनाइ छ । नयाँ गठबन्धन बनाउने काममा पहलकदमी गरेर प्रधानमन्त्री पुष्पकमल दाहालले राम्रो काम गरेको दाबी गरे । त्यसलाई आफ्नो पार्टीले सकारात्मक रुपमा लिएको उनको भनाइ छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.