‘तिमीलाई सम्झाउन सकिनँ प्रिय’ : रेशम चौधरी

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक रेशम चौधरीले पार्टीको आन्तरिक विवादलाई पुष्टि गरेका छन् ।

 

उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत वर्तमान राजनीतिक परिस्थितिका बारेमा धारणा सार्वजनिक गर्दै पार्टी अध्यक्ष तथा पत्नी रञ्जिता चौधरी (श्रेष्ठ) लाई सम्झाउने प्रयास गरेका छन् ।

 

सत्ता समीकरण परिवर्तन भएसँगै नाउपाको आन्तरिक विवाद सतहमा आएको हो । पार्टीका संस्थापक रेशम वर्तमान सरकारको विपक्षमा रहँदा अध्यक्ष रञ्जिताले भने प्रधानमन्त्री दाहालले आज लिने विश्वासको मतको पक्षमा मत दिन ह्वीप जारी गरेकी छिन् ।

 

यसै प्रसङ्गमा चौधरीले मैले तिमीलाई सम्झाउन सकिनँ प्रिय भन्दै विषय हार जितको नभएको बताएका छन् ।

 

 

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.