वर्तमान मन्त्रीहरूप्रति कांग्रेसकाे आलाेचना

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले विवादित व्यक्तिलाई मन्त्री बनाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उथलपुथल गरेको आरोप लगाएको छ । आज प्रतिनिधिसभा बैठकमा कांग्रेस सचेतक सुशीला थिङले सहकारी ठगीमा सम्लग्नलाई गृहमन्त्री बनाएको भन्दै आक्रोश पोखेकी हुन् ।

 

‘केही दिनदेखि विवादस्पद मन्त्रीमको विषयमा सदनमा कुरा उठेको छ सरकारको पक्षबाट विवादस्दपद मन्त्रीलाई केही कारबाही गरेको सेन्समा प्रधानमन्त्रीले हामीले सम्बन्धित कुरालाई सम्बोधन गरेर आएका छौं भन्नुभयो’, सचेतक थिङले भनिन्, ‘उहाँकै भाषामा भन्न चाहन्छु, उहाँले सहकारी ठगिमा जोडिएका र पोखरा महानगरले प्रतिवेदन दिएर अनुसन्धनमा रहेकलाई गृहमन्त्री बनाएर ल्याउनुभएको छ साँच्चिकै उथलपुथल गर्नुभएछ।’

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.