निलगाई नियन्त्रण र तारबारको व्यवस्था गर्न सांसद यादवकाे आग्रह

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले निलगाई आतंक फैलिएको भन्दै  नियन्त्रण गर्न सरकारसँग आग्रह गरेका छन् ।

 

आज बसेको प्रतिनिधिसभा बैठकमा उनले महेन्द्र राजमार्गको पोर्तहवादेखि इनरवाससम्म कमला नदीको दुवैतर्फ निलगाई नियन्त्रण गर्न तारबारको व्यवस्था गर्न आग्रह गरेका हुन् ।

 

उनले भने,‘तारबारका लागि पहिला बार्षिक बजेटमा बजेट राखिएको थियो तर अहिलेसम्म तारबार नलगाउँदा त्यस भेगका बासिन्दाको रुवाबासी भएको छ ।’

 

आफ्नो निर्वाचन क्षेत्र धनुषा २ मा निलगाईको आतंकका कारण त्यस क्षेत्रमा नागरिकको जनजीवन प्रभावित भएको भन्दै संसदमार्फत सरकारको ध्यानाकर्षण गराए ।

 

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.