सुन प्रकरणमा संलग्न देखिएका व्यक्तिलाई कारबाही गर्न सांसद् केसीकाे माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद् अर्जुन नरसिंह केसीले सुन प्रकरणमा सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले दोषी देखाएकालाई कारबाही गर्न माग गरेका छन् ।
शुक्रबार बसेकाे प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसद केसीले आयोगले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न माग गरेका हुन् ।
उनले भने, ‘यसअघि ३३ किलो सुन प्रकरणमा छानबिन समितिले बुझाएको प्रतिवेदन २०७५ सालमा गायब गरियो । त्यो प्रधानमन्त्री र गृहमन्त्रीलाई बुझाइएको थियो । अहिलेको प्रतिवेदन पनि हराउने काम नहोस्, जो दोषी छन् सबैलाई कारबाही होस् ।’
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...