मैत्रीपूर्ण फुटबलमा मलेसियासँग नेपाल पराजित
काठमाडौं । मैत्रीपूर्ण फुटबल खेलमा मलेसियासँग नेपाल पराजित भएको छ ।
शुक्रबार राति युनिभर्सिटी टेक्नोलोजी मारा स्टेडियममा भएको खेलमा नेपाल टोलीसँग ५-१ गाेलकाे अन्तरले पराजित भएको हो । नेपालले फिफा विश्वकप र एएफसी एशियन कपको संयुक्त छनोटअन्तर्गत बहराइनविरुद्धको खेलअघि मलेसियासँग अभ्यास खेल खेलेको हो ।
मलेसियाकाे जितका लागि डारेन लोकले दुई गाेल गरे । त्यस्तै, स्टुअर्ट विल्किन, डानिएल टिङ र मुखाइरी अज्मल माहदीले एक-एक गोल गरे ।
नेपालका लागि समिर तामाङले एक गोल गरे ।
नेपालले बहराइनविरुद्ध होम एन्ड अबे दुवै खेल बहराइनमै खेल्नेछ। नेपाल र बहराइनबीच चैत ८ र १३ गते खेल हुनेछ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदै
काठमाडौं । भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ । तीन खेलको शृङ्खला अन्तर्गत दोस्रो एकदिवसीय खेल...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...