भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदै

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ ।

 

तीन खेलको शृङ्खला अन्तर्गत दोस्रो एकदिवसीय खेल कोलम्बोमा रहेको आर प्रेमदासा मैदानमा नेपाली समय अनुसार दिउँसो पौने तीन बजे शुरु हुनेछ ।

 

यसअघि शुक्रवार भएको पहिलो खेल बराबरीमा सकिएको थियो । श्रीलङ्काले दिएको दुई सय ३१ रनको लक्ष्य पछ्याएको भारत ४७ ओभर पाँच बलमा दुई सय ३० रनमा अलआउट हुँदा बराबरी भएको हो ।

 

शृङ्खलाको तेस्रो तथा अन्तिम खेल आगामी बुधवार हुनेछ । एकदिवसीय शृङ्खला अघि दुई देशबीच भएको तीन खेलको टी–२० शृङ्खला भारतले क्लिनस्विप गरेको थियो ।

बार्सिलोनासँग रियल २-१ ले पराजित

काठमाडौं । बार्सिलोनाले प्रि-सिजन मैत्रीपूर्ण खेलमा चिरपरिचत प्रतिद्धन्द्धी रियल मड्रिडलाई पराजित गरेको छ ।   अमेरिकाको मेटालाइफ रंगशालामा आइतबार...

काभा महिला भलिबल : नेपाल र इरानबीच प्रतिस्पर्धा

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा आज नेपाल र इरानबीच प्रतिस्पर्धा हुने भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय...

काभा भलिबल लिग : नेपालले भारतको सामना गर्दै

काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगमा शनिबार चिरपरिचित प्रतिद्वन्दीहरू नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।   त्रिपुरेश्वरस्थित राष्ट्रिय...

भारत र श्रीलंकाबीचको एक दिवसीय क्रिकेट आजदेखि

काठमाडौं । भारत र श्रीलंकाको एक दिवसीय सिरिज आज सुरुहुने भएको छ । सिरिजको पहिलो खेल आज दिउँसो २:४५...

काभा महिला भलिबल लिग : नेपालसँग श्रीलंका पराजित

काठमाडौं । आज शुरु भएको काभा महिला भलिबल नेसन्स लिग प्रतियोगितामा नेपालसँग श्रीलंका पराजित भएकाे छ ।   त्रिपुरेश्वरस्थित...

नेसन्स लिग : उद्धघाटन खेलमा आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा

काठमाडौं । नेपालले आज काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधि जित्ने लक्ष्यसहित उद्घाटन खेलमा श्रीलङ्कासँग खेल्ने भएको छ ।...

.